aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

काठमाडाैं । स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको जनाए ।

'थप विवरण आउन बाँकी छ', उनले भने, 'कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएको छ । ।

स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको स्वाब संकलन गरिएको मिति र पुष्टि भएको विषयमा थप विवरण खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस