aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ३८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३८० जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार ९७२ रहेको छ । जसमा १६ हजार ३ सय ५३ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस