aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप २ जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
कारोनाका कारण थप २ जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा कास्कीका ७२ वर्षिया पुरुष र पर्साका २० वर्षिया महिला रहेका छन् ।  योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस