aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
कोरोनाका कारण थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईका अनुसार ती पुरुष गत साउन ८ गते प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए । संक्रमितलाई लामो समयदेखि अत्याधिक ज्वारो आइरहेको थियो । उनको गएराती मृत्यु भएको हो । अहिले उनको शव व्यवस्थापनको तयारी थालिएको  छ । 

प्रतिक्रिया दिनुहोस