aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
कारोनाका कारण थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका ६० वर्षिया पुरुष, धनुषाकै ५० वर्षिया पुरुष, काभ्रेकी ५० वर्षिया महिला, सिन्धुपाल्चोकका ८४ वर्षिष पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस