aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आज पनि थपिए ४८४ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
आज पनि थपिए ४८४ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा ४८४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४८४ जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस