aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आज पनि थपिए ५२५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
आज पनि थपिए ५२५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा ५२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५२५ जना नयाँ संक्रमित थपिएका हुन् ।    

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ रहेको छ । जसमा १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस