aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

प्रतिक्रिया दिनुहोस