aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ साउन २०७७
काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ८० जना, ललितपुरका ९ जना, भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस