aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारतकी प्रतिष्ठीत महिला उद्योगपतिले आफूलाई कोरोना भएको यसरी घोषणा गरिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
भारतकी प्रतिष्ठीत महिला उद्योगपतिले आफूलाई कोरोना भएको यसरी घोषणा गरिन


एजेन्सी । भारतकी प्रतिष्ठीत उद्योगपति किरण मजूमदार शालाई कोरोना संक्रमित भइसकेको छ । उनी बायोकोन लिमिटेडको अध्यक्ष रेहकी किरणले आफूलाई कोरोना पोजेटिभ भएको भन्दै ट्वीट मार्फत जानकारी गराएकी छिन । उनले आफ्नो ट्वीटमा कोरोना परीक्षण रिपोर्ट सकारात्मक आएको छ, हल्का लक्षणहरू छन् भनेकी छिन । 

किरण मजूमदार शा एक महिला उद्योगपति हुन् । शाले बायोकोन लिमिटेड नामको फार्मा कम्पनी छ । उनी यस कम्पनीको अध्यक्ष हुन् । शाले कोरोना भाइरस खोप विकास गर्ने रूसको दाबीमाथि उनले  प्रश्न उठाइरहेकी छिन ।  गत हप्ता शाले ट्वीट गर्दै रूसी दाबीलाई प्रश्न गरेका थिइन । क्लिनिकल परीक्षणहरूमा डेटाको कमी रहेको उनको दावी छ ।   
 

प्रतिक्रिया दिनुहोस