काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेका भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छिन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ती महिला गत साउत २१ गते ललितपुरको पाटन अस्पताल भर्ना भएकी थिईन् । उनको सोहि अस्पतालमा आज विहान मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस