aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप ५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
कोरोनाका कारण थप ५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । भक्तपुर, हेटौडा, धरान र विरगञ्जमा गरि थप ५ जनाको मृत्यु भएको हो ।   

मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला, हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षका वृद्धा, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीकी ७१ वर्षीया महिला, वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुष रहेका छन् ।  

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस