aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मास्क लगाउन मेसिन, जसले केहि सेकेन्डमा नै तपाईको मुखमा मास्क लगाइदिन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
मास्क लगाउन मेसिन, जसले केहि सेकेन्डमा नै तपाईको मुखमा मास्क लगाइदिन्छ

एजेन्सी । कोरोना भाइरसले विश्वभरी नै विनाश जारी राखेको छ। विश्वभरका विज्ञहरूले मानिसहरूलाई सँधै मास्क लगाउन सल्लाह दिइरहेका छन् । र कोरोना भाइरससँग बच्नका लागि धेरै नयाँ नयाँ उपयाहरु  पनि विकास गरिरहेका छन् । यसैबीच, एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटा मेसिन देखिएको छ र उसले व्यक्तिमा मास्क लगाइदिन्छ । 

अमेरिकाका बास्केटबल खेलाडी रेक्स चेपम्यानले ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका छन् । जसको उनले क्याप्शनमा मेरो मान्छेले ’द कोरिनेटर’ भन्ने नामको मेसिनको आविष्कार गरेको भनिएको छ ।  जसले मानिसहरूलाई मास्क नै गोली जस्तै गरि प्रहार गर्दछ । 

यो भाइरल भिडियोमा, एक मानिस मिसिनको अगाडि बसिरहेको देखिन्छ । केहि सेकेन्डपछि, मेशिनले मास्क मानिस भएको तर्फ फाल्छ र मानिसको म्ुखमा मास्क गएर बसेको देखिन्छ ।  
 

मेसिनले यसरी मास्क लगाइदिन्छ 

 

https://twitter.com/RexChapman/status/1295374738819289091?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1295374738819289091%7Ctwgr%5E&ref_url=https%3A%2F%2Faajtak.intoday.in%2Fgallery%2Fman-makes-machine-that-puts-masks-on-peoples-facevideo-viral-tstg-1-54903.html

 

प्रतिक्रिया दिनुहोस