aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरीका एक/एक जना र पर्साका ३ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस