aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पताल ललितपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा र सर्लाहीका दुईजना संक्रमितको उपचारको क्रममा आज मृत्यु भएको हो । 

मृत्यु हुनेमा भाद्र दुई गतेदेखि उपचार गराइरहेका दोलखाका ३० वर्षीय पुरुष र साउन ३१ गत देखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस