aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौं उपत्यकामा १२ जना भेन्टिलेरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
काठमाडौं उपत्यकामा १२ जना भेन्टिलेरमा

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबारसम्म १२ जना कोरोना भाइरसका बिरामीहरु भेन्टिलेरमा उचार गरिहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । शनिबार काठमाडौंमा २१६ जना नयाँ कोरोना भाइरसका संक्रममित भेटिएका छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १६० जना, भक्तपुर मा ५० जना र ललितपुरमा ६ जना रहेका छन् । देश भरी ६ सय ३४ जना नयाँ संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस