aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमितका नयाँ बिरामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमितका नयाँ बिरामी

एजेन्सी । भारतमा कोरोनाका केसहरु ३० लाख नाघेका छन्। भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमणका केश देखा परेका हुन । शनिबार सबैभन्दा धेरै ७०,४८८ संक्रमित देखिएका छन् ।  यस समयमा ९१८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ५६ हजार ८४६ जनाको मृत्यु भइसकेको छ । 

 हालसम्म २२,७९९ जना व्यक्ति उपचारपछि ठिक भएर घर गएका छन् । देशमा कोविद १९का कुल संक्रमितको संख्या बढेर ३० लाख ४३ हजार ४ सय ३६ पुगेका छन । 

प्रतिक्रिया दिनुहोस