aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप ३ जनाले ज्यान गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
कारोनाका कारण थप ३ जनाले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।   

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षिया पुरुष, पर्साका ५६ वर्षिया महिला र सर्लाहीका ३४ वर्षिया महिला रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस