aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ७४३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७४३  जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । जसमा १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस