aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप ८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
कारोनाका कारण थप ८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ५ जना पुरुष रहेका छन् । जसमा सुनसरीका ६८ वर्षिया पुरुष, मोरङका ६५ वर्षिया पुरुष, पर्साकी ७० वर्षिया महिला, काठमाडौंकी ४८ वर्षिया महिला, रुपन्देहिकी ६७ वर्षिया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षिया पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ । 


 

प्रतिक्रिया दिनुहोस