
काठमाडौं । नेपालमा ८५५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ रहेको छ । जसमा १९ हजार १ सय १९ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस