aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोनाका कारण थप ३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
कोरोनाका कारण थप ३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय पुरुष, बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुष र विराट शिक्षण अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिला रहेका छन् । 

प्रतिक्रिया दिनुहोस