aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप ५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
कोरोनाका कारण थप ५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । देशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचिका ५५ वर्षीय पुरुष, पोखरामा ३२ वर्षीय महिला, पर्साको धोबनी गाउँपालिका ३ गुलरिया गाँउका ७२ वर्षीय पुरुष, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र बाराकी हर्दियानिवासी २३ वर्षीया महिला रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस