aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ९२७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९२७ जना नयाँ संक्रमित थपिएका हुन् ।   
 
प्रवक्ता गौतमका अनुसार आज मात्रै १० हजार बढीको पिसिआर परिक्षण गरिएको छ । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ रहेको छ । आजसम्म थपिएका संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित निको भएर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस