aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौं उपत्यकामा आज पनि थपिए १८६ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ भदौ २०७७
काठमाडौं उपत्यकामा आज पनि थपिए १८६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस