aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाबाट पाटन अस्पतालमा ललितपुरका २९ वर्षीय युवकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
कोरोनाबाट पाटन अस्पतालमा ललितपुरका २९ वर्षीय युवकको मृत्यु

ललितपुर । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना स‌ंक्रमित पुरुष मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण देखिएपछि  साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको हो । 

 

प्रतिक्रिया दिनुहोस