aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १२२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२२१ जना नयाँ संक्रमित थपिएका हुन् ।   
 

प्रतिक्रिया दिनुहोस