aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३९ हजार नाघेको छ । जसमा २१ हजार चार सय १० जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस