aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । समाचार श्रोतका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले दुई दिनअघि स्वाब दिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनकी पत्नीलाई भने  कोरोना संक्रमण नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस