aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डा.भोला रिजाल दम्पती कोरोना संक्रमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
डा.भोला रिजाल दम्पती कोरोना संक्रमति

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाल र उनकी श्रीमतीलाई कोभिड पोजेटिभ देखिएको छ । श्रीमतीलाई ज्वरो आएपछि दुबै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको दिएका थिए । 

‘एज फ्याक्टर र पास्ट हिस्ट्रीले गर्दा परीक्षण गरिहालौं भनेर परीक्षण गरेका थियौं । हामी दुबैको रिपोर्ट पोजेटिभ आएको छ । अहिले हामी दुबै जना अस्पतालमा भर्ना भइसकेको छौं । आफूहरु दुबै जना ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस