aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

काठमाडौं उपत्यकामा आज पनि थपिए ३८८ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
काठमाडौं उपत्यकामा आज पनि थपिए ३८८ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस