काठमाडौं । नेपालमा ११२० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११२० जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस