aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कारोनाका कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
कारोनाका कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । कोरोनाबाट मृत्यु भएको यो संख्या अहिलेसम्म कै धेरै हो । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस