aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १२२८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२२८ जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४२ हजार नाघेको छ । जसमा संक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस