aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या १८३

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या १८३

काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा चितवनको ४० वर्षिया महिला, भक्तपुरको ४० वर्षिया महिला, तनँहुको ९२ वर्षिया महिला, रुपन्देहीको ७७ वर्षिया महिला, सिन्धुपाल्चोकको ७७ वर्षिया पुरुष र६५ वर्षियाको ७५ वर्षिया रहेको छ ।  

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको  छ । 

प्रतिक्रिया दिनुहोस