
काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिकशिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुकालागिविषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्कमाइफाइभ सेवा र बोनस डेटाको फाइदालिन सक्छन् ।
यो योजनाबिहीबार (भदौ १८) देखि लागु भएको छ । पहिलो सिमलिनकालागिविद्यार्थीको एसईई परीक्षाप्रवेश पत्र, नागरिकतावाआफ्नो आमावाबाबुको नागरिकताको फोटोकपि र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिमविद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिमलिन सक्छन् ।
सिम लिएपछि निःशुल्कमाइफाइभ सेवाकालागिआफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्मतीनम्बरहरुमानिःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनिविद्यार्थीहरुले तीनम्बरहरुमामात्र रु ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।
विद्यार्थीहरुले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमाप्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा रु १०० वा सो भन्दामाथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमाप्राप्तगर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु १०० बराबरको खर्चमा ग्राहकले तीनदिनको समयसिमा रहेको ३०० एमबी (१०० एमबीअल नेटवर्क र २०० एमबीफोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।
एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामापहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाइ निरन्तरतादिनपाएकोमा एनसेल आजियाटा निकै खुसि रहेको कम्पनीले जनाएको छ । हालविभिन्नजिल्लामा स्थानियप्रशासनद्वारा कोरोनाभाइसको संक्रमण फैलन नदिन र यसको रोकथामकालागिनिषेधाज्ञा जारी गरेको हुनाले सिमलिनको लागिपहिले आफ्नो नजिकैको एनसेल सेन्टर खुल्ला रहे÷नरहेको बुझेर मात्रसिमलिनको लागि सतर्कतातथा सुरक्षा मापढण्ड अपनाई एनसेल सेन्टरमा जान अनुरोध छ ।
विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याकतथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याकखरिद गर्न सक्छन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकको लागिपनिविभिन्नअप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको प्याकखरिद गर्न सक्छन् । विगत चार वर्षदेखि हरेकवर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागिप्रदानआएका छौं । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागिमान्य रहने छ ।
प्रतिक्रिया दिनुहोस