aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा (फोटो फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा (फोटो फिचर)

विश्वको एक मात्र सबै भन्दा पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” को नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. BS IV, Gunmetal Grey with Rear Disc Brake नेपाली बजारमा सार्वजनिक गरेको छ । 

Royal Enfield 350cc Gunmetal Grey, Sporty Look, Mat Finish, Rear Disc Brake सहित विशेषतामा उपलब्ध छ । Royal Enfield 350cc Classic    नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । 

विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९वटा शाखा एवं डिलहरु मार्फत विक्री वितरण शुरु गरेको छ । रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउने कम्पनीको दावी छ । 

Royal Enfield Classic 350cc Engine, Headlight Casing, Fuel Tank, Dual Disc Brake, Oval Tool Box, Exhaust Fins, Speedometer Dials, Single Seat Spring, Saddle Tail Light Assembly र Headlight Cap मा देख्न सकिन्छ । हाल थपिएको Rear Disc Brake का कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भेैरहेको च्यथब िभ्लाष्भमि अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ । 

Royal Enfield Classic 350cc Gunmetal Grey with Rear Disc Brake लाई केही समय सम्मका लागि मात्र पाँच लाख मन्ध्र हजार रुपैयाँ तोकेको छ । 

प्रतिक्रिया दिनुहोस