aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

काठमाडौं । थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थप ६७ जनामा कारोना भाइरसको संक्रमण भएको हो । 

नयाँ थपिएका संक्रमित कास्कीका २०, स्याङ्जाका २२, नवलपरासी पूर्वका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस