aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

काठमाडौं उपत्यकामा आज पनि थपिए ३५४ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
काठमाडौं उपत्यकामा आज पनि थपिए ३५४ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस