
काठमाडौं । नेपालमा ९७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार विगत २४ घण्टामा ९७९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । संक्रमित मध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस