aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौंका ३ महिलासहित थप ११ जनाको मृत्यु, मृतकको संख्या ३ सय पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
काठमाडौंका ३ महिलासहित थप ११ जनाको मृत्यु, मृतकको संख्या ३ सय पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या ३ सय पुगेको हो । 

थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया दिनुहोस