
काठमाडौं । नेपालमा ९७९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार विगत २४ घण्टामा ९७९ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । संक्रमित मध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किसकेका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस