
काठमाडौं । नेपालमा ९०२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९०२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । संक्रमित मध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस