aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । नेपालमा ९०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार विगत २४ घण्टामा ९०२ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । संक्रमित मध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किसकेका छन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने २ हजार २८७ जना निको भएर घर फर्किएका छन् । 

कुन जिल्लामा कति संक्रमित थपिए ? 

Image may contain: indoor

No photo description available.

प्रतिक्रिया दिनुहोस