aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना जित्नेको संख्या बढ्दै, २४ घण्टामा २२ सय ८७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
कोरोना जित्नेको संख्या बढ्दै, २४ घण्टामा २२ सय ८७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना कोरोना संक्रमित थपिएका छन् भने २ हजार २८७ जना निको भएर घर फर्किएका हुन् । 

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस