
काठमाडौं । क्वारेन्टाइनका लागि काठमाडौंमा थप ३१ वटा होटलको सूची सार्वजनिक गरिएको छ । विदेशबाट उद्धारमार्फत र नियमित उडानमार्फत आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्नका लागि काठमाडौंमा थप ३१ वटा होटलको सूची सार्वजनिक गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार चार तारेदेखि पर्यटक स्तरीय ३१ वटा होटलको सूची सार्वजनिक गरेको हो । यी होटलमा १२ सय ६६ वटा बेड रहेको जिप्रकाले जनाएको छ ।
हेर्नुस् सूची
प्रतिक्रिया दिनुहोस