aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार नै अस्पतालमा भर्ना भएका ती व्यक्तिको साँझ ५ बजे मृत्यु भएको हो ।  योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस