aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १०८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०८१ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने ९१८ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३३ हजार ८८२ पुगेको छ । 

कुन जिल्लामा कति संक्रमित थपिए ?
No photo description available.

Image may contain: ‎text that says '‎ऋ.सं. २७ प्रदेशहरू महिला पुरुष 9 जम्मा २६ २९ ३० 9 ၃० ३२ १६ जिल्ला धादिड नुवाकोट भक्तपुर मकवानपुर रामेछ्छाप ललितपुर सिन्धुपाल्चोक ३६ १९ ၃३ ४२ 9 ३४ ३ २१ १३ ३४ ३ ३६ ३७ गण्डकी ੧ ७ ३5 ३९ १० 9 सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व لا 9 ૧ ४० ४४ ४५ ४६ ૧ ३ २ प्रदेश 9 ४5 ४९ ५० पर्वत लमजुड वागलुड स्याडजा कपिलवस्तु गुल्मी दाड नवलपरासी १ ९ ੧੧ २ ५१ ५२ ५४ ५५ ५७ 5 ੧ १२ २ ੧३ वर्दिया बाँके रुपन्देही 98 २२ 95 ၃ע ४२ कोभिड-१९ अद्यावधिक विवरण मिति: २०७७/०५/२४ गते‎'‎

Image may contain: text that says '.सं. ६० प्रदेशहरू कर्णाली महिला पुरुष ६३ ६७ 9 जिल्ला जाजरकोट दैलेख सुर्खेत अद्छाम ६९ जम्मा ૧ २ २२ १३ सुदुरपश्चिम 9 ७४ ७५ १ ३ दार्चुला बझाड ३ ၃ ३३५ जम्मा ७४३ १०5१ आजसम्मको जम्मा ४९,२१९ प्रदेश ७.प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९5४ ५७४ हालसम्मको डिस्चार्जको संख्या ३११३ ९७੧३ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश कर्णाली सुदुरपश्चिम जम्मा ४६६ ५९४ १०९३ ५९ ११९० ५०९७ २०३६ ५९१९ २४१० ५५९२ ३३,55२ ५,४६० को कोभिड.१ अद्यावधिक विवरण मिति: २०७७/०५/२४ गते'

प्रतिक्रिया दिनुहोस