कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो
कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो
आर्थिकन्यूज
शुक्रबार, २६ भदौ २०७७
काठमाडौं । कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस