aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५४ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ९७२ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ३६ हजार ६७२ जना पुगेको छ ।  

कुन जिल्लामा कति संक्रमित थपिए ?

No photo description available.

No photo description available.
 

प्रतिक्रिया दिनुहोस